रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन

प्रमुख खबर

काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अनागरिक गरेको भन्दै समर्थकहरुले माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।
शुक्रबार सर्वोच्च अदालतको आदेशले पदमुक्त हुनुभएका लामिछानेको समर्थनमा आज विहान माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।
पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लड्नुभएका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको मन्त्री र सांसद पद एकै पटक गएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट