`

काठमाडौं उपत्यकामा वर्षा

Nepal One HD २७ फागुन २०७९ १९:०३
समाचार

काठमाडौं, २७ फागुन – काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । 

काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  


प्रतिक्रिया