नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

राजनीति

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतककाे जिम्मेवारी मेटमणि चौधरीलाई दिएकाे छ । उहाँलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।
दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुनुहुन्छ ।
यसअघि शहरी विकास मन्त्री बन्नुभएका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट