`

मन्त्रिपरिषद् बैठक जारी

Nepal One HD २० चैत २०७९ १६:५०
राजनीति

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 


प्रतिक्रिया