गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर

प्रमुख खबर

काठमाडौं / नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।
विशेष अदालत काठमाडौंले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा खड्कालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट