ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

प्रशासन

काठमाडौं / ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्र रहेका सिआइवीले जनाएको छ ।
योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट