अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

प्रमुख खबर

काठमाडौं / अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो। तामाङ् समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेको थियो ।
एक टेलिभिजनसँगको अन्तर्वातामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट