`

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

Nepal One HD १७ साउन २०८० १५:३९
प्रमुख खबर

काठमाडौँ / अधिवक्ता भगवती पाण्डे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी छन्।

बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पाण्डले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेको थियो।


प्रतिक्रिया