`

ललिता निवास प्रकरण: जग्गा फिर्ता गर्ने शर्तमा छुटिन् पक्राउ परेकी खेतान

Nepal One HD १८ साउन २०८० १४:२७
प्रशासन

काठमाडौं / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्।

स्रोतका अनुसार खेतानले जग्गा फिर्ता गरिदिने शर्तमा सीआईबीले उनलाई छोडेको हो।

ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा गएको देखिएको थियो।

काठमाडौं जिल्ला अदालतले म्याद थपकालागि अनुमति नदिएपछि उनलाई हाजिरी जमानीमा छोडिएको हो।


प्रतिक्रिया