`

ललिता निवास प्रकरण: पक्राउ परेका पोखरेल र खेतान थुनामुक्त

Nepal One HD १८ साउन २०८० १५:४५
प्रमुख खबर

काठमाडौं / बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पकाउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका दुई जना थुनामुक्त भएका छन् ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान थुनामुक्त भएका हुन् ।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै र खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने शर्तमा काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।


प्रतिक्रिया