सुन तस्करी प्रकरणः छानविनको जिम्मा सिआईबीलाई दिने तयारी

प्रमुख खबर

काठमाडौं / एक सय किलो सुन प्रकरणको अनुसन्धान सरकारले अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो। अहिले उक्त प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले गरिरहेको छ ।
अहिलेसम्म राजश्व अनुसन्धानले गरेको अनुसन्धानको फाईलहरु सिआईबीलाई बुझाएर सोही अनुसन्धानलाई आधार मान्दै छानविन प्रक्रिया अगाडि बढाउने सहमति बनेको स्रोतले बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट