`

घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवाखालबाट पक्राउ

Nepal One HD ८ भदौ २०८० ११:४७
प्रशासन

काठमाडौं / मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

बिहीबार साँझ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेका बेला पक्राउ परेका जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन पनि रहेको खुलेको हो ।

लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया