`

ललिता निवास प्रकरण : आजदेखि थुनछेक बहस सुरू

Nepal One HD १७ भदौ २०८० १२:५८
प्रशासन

काठमाडौं / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ ।

थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।


प्रतिक्रिया