६७७ प्रहरी जवान पदका लागि भर्ना खुल्यो

समाचार

काठमाडौं । नेपाल प्रहरीमा जागिर गर्न खोज्नेहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो ।
मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट