नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्न सफल टोली बुधबार साँझ काठमाडौँ आइपुगेको हो ।
टोलीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतले विमानस्थलमा स्वागत गरेका थिए । नेपला एसिया क्षेत्र छनोटको सुपर थ्रीको खेलमा ग्लोबल छनोटमा पुगेको छ ।
प्रतिक्रिया