`

वर्षासँगै विभिन्न सडक र मुख्य राजमार्ग अवरुद्ध

Nepal One HD ३ असार २०८२ ८:३९
समाज

काठमाडौं । वर्षा सुरु भएसँगै मुलुकका विभिन्न राजमार्ग र सडक अवरुद्ध हुन सुरु भएको छ । नेपाल प्रहरीका अनुसार कान्तिलोकपथ अवरुद्ध भएको छ । त्यस्तै, अरनिको राजमार्ग, पूर्वपश्चिम राजमार्ग, कालिगण्डकी करिडोर अवरुद्ध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *