प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता छलफलमा

राजनीति

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
त्यस्तै, छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी उपमहासचिव वर्षमान पुन, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी नेता खिमलाल देवकोटा सहभागी छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट