देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

NepalOne ३ माघ २०७९ १२:४७
प्रशासन

काठमाडौं / देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।

कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार बिहान साढे १२ बजेदेखि अबरुद्ध भएको हो ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।


प्रतिक्रिया