सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

खेलकुद

काठमाडौँ – बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेलाई पुन : पक्राउ गर्नु नपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।
आज भएको सुनवाइमा लामिछानेलाई पुन : पक्राउ गर्नु नपर्ने र उनलाई विदेश जाने अनुमतिसमेत अदालतले दिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट