राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा भेन रेन्जो नियुक्त

NepalOne १७ फागुन २०७९ १६:५२
खेलकुद

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त हुनुभएकाे छ ।

अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हाे ।


प्रतिक्रिया