नेपाल प्रहरीको प्रमुखमा कुँवर

NepalOne १० चैत २०७९ १७:००
प्रशासन

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो।


प्रतिक्रिया