किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त

NepalOne २६ चैत २०७९ १३:०८
प्रशासन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । 

राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल   कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । 
 


प्रतिक्रिया