डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस

NepalOne २९ चैत २०७९ १७:३२
प्रमुख खबर

​​​​​​​काठमाडौं / नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालय को बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् ।


प्रतिक्रिया