रियल म्याड्रिडको सानदार जित, बार्सिलोनासँग घटयो अंक दुरी

खेलकुद

काठमाडौं – स्पेनिल ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा रियलले घरेलु मैदानमा सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको हो । जितसँग्ै रियलले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।
जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ । रे । अब रियलले ३० खेलबाट ६५ अंक पाएको छ भने सेल्टा ३६ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया
ताजा अपडेट