नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकियो

NepalOne १८ वैशाख २०८० १०:४८
खेलकुद

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ ।

नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।


प्रतिक्रिया