राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो ।  

रविको फैसला आजै आउने सम्भावना, सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं –  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट […]

सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् । भण्डारीले भने, […]

Category: खेलकुद

‘केपी ओली कप’ फागुन दोस्रो साता, विजेतालाई १० लाख पुरस्कार

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाडौंका विभिन्न खेल…

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ शेख पहिलो नेपाली क्रिकेटर

काठमाडौँ / नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ । ओमानमा भएको चार देशसम्मिलित टी–२० क्रिकेट श्रृखलामा शेखले आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट…

त्रुटि भएको स्वीकार गर्दै क्यानका अध्यक्ष चन्दले भने: ‘सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भयो’

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी २० लिगमा सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु नै गलत भएको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले…

शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

लमजुङ / लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५ औं संस्करण…

एनएसएस कप अन्तर विद्यालय प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं, ११ माघ । नेसनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि…