मधेश प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ – मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैन : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गर्नुभएको छ ।

Month: २३ जेष्ठ २०८०, मंगलवार १६:४७

राजनिति

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल

बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

बागमती प्रदेश प्रविधिमैत्री बन्नेछ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ । नीति तथा कार्यक्रममा नै समावेश भएको कार्यक्रमअनुसार प्रदेशलाई प्रविधिमैत्री बनाइने पक्का भएको प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेले…

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य – लोसपा

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम…

सांसद पौडेलको प्रस्ताव सर्वसम्मत स्वीकृत

हेटौँडा – बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत…