काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

अपराध

काठमाडौं । काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा बुधबार हत्कडीसहित भागेका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो । खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट