`

गठबन्धनले सभामुखसमेत जोडेर कोसी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै

Nepal One HD २१ असार २०८० ८:३२
प्रमुख खबर

विराटनगर – कोसी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुदैँछ ।  

कोसी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज सकिँदै गर्दा गठबन्धन दलले नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन ।  

नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन् । तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ । 


प्रतिक्रिया