धुलिखेलबाट काठमाडौं आउँदै गरेको बस साँगामा दुर्घटना
प्रमुख खबर
काठमाडौँ / साँगाको पुलमुनी बस दुर्घटनामा परेको छ ।
धुलिखेलबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९३९६ नं को बस साँगाको पुलमुनी भिरमा खसेको हो ।
उद्दार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
