`

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

Nepal One HD २० साउन २०८० १९:०८
प्रमुख खबर

चितवन । पहिरो खसेर अवरूद्व भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

दिउँसो २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसेपछि सडकखण्ड अवरूद्व भएको थियो ।

अहिले दुइतर्फी नै यातायात सञ्चालनमा आएको छ ।


प्रतिक्रिया