वीर अस्पतालको छैटौं तलाबाट खस्दा एक पुरुषको मृत्यु
समाचार
काठमाडौं / वीर अस्पतालको सर्जिकल भवनको छैटौं तल्लाबाट खसेका एक पुरुषको मृत्यु भएको छ ।
मृतक पुरुष आइतबार बिहान अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ ।
अन्दाजी ३५/४० वर्षका ती मृतक पुरूषको परिचय भने खुलेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
