`

पीडितलाई केन्द्रमा राखेर सहमतिमै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ– अध्यक्ष ओली

Nepal One HD १५ कार्तिक २०८० १८:२५
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।
बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् ।

सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया