विशेष अदालतबाट सफाइ पाएपछि राजेशमान सिंहको मेयर पदमाथिको निलम्बन हट्यो
बिशेष
काठमाडौं – वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो ।
आदेशसंगै सिंहको निलम्बनमा परेको मेयर पद संवत् फुकुवा भएको छ। गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
