कोमल ओलीलाई मातृशोक
समाचार
काठमाडौं / चर्चित गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ ।
वलीकी आमा दीपाको ८२ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।
उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
