`

हिउँले ढाकेको तिलिचो ताल, तस्बिरमा हेर्नुस्

Nepal One HD २४ मंसिर २०८० ११:११
प्रमुख खबर

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् ।

तस्बिर : नवीन लामिछाने/रासस


प्रतिक्रिया