`

अध्यक्ष ओली भेट्न बालकोट पुगे लामिछाने

Nepal One HD २० पुष २०८० १४:१६
राजनीति

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया