कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आइतबार बस्ने भएको हो । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
