राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमालेका चार उम्मेदवारले गराए मनोनयन दर्ता
प्रमुख खबर
हेटौंडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका चार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
