`

ठूलो संख्यामा न्यायाधीशहरुको पदस्थापन र सरुवा सिफारिस

Nepal One HD २४ पुष २०८० २१:१९
समाचार

काठमाडौं । न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८१ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको हो ।

 


प्रतिक्रिया