भालुबाङ्गस्थित पुलबाट राप्ती नदीमा बस खस्यो
समाचार
दाङ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको बस भालुबाङ्ग राप्ती पुलबाट राप्ती नदीमा खसेको छ । शुक्रबार राति साढे दश बजे बस राप्ती पुलबाट खसेको हो । बसका यात्रुको उद्दार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
