आगामी फागुनमा विधान सम्मेलन गर्ने माओवादीको निर्णय
प्रमुख खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
