`

सभामुखले विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै

Nepal One HD ७ माघ २०८० ८:३१
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्का विषयगत समितिका सभापतिहरुसँग छलफलका गर्दैछन् । सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे छलफलका लागि समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् । सभामुखले समितिका सभापतिहरुसँग समितिमा रहेका विधेयकको अवस्था लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया