`

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

Nepal One HD ३ फागुन २०८० २१:४५
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन ।


प्रतिक्रिया