`

बिहिबार बढ्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार ?

Nepal One HD १७ फागुन २०८० ११:३२
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहदै तोलाको १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया