पर्यटन प्रवद्र्धनका लागि २९ जना पर्यटक दूत नियुक्त (नामावली सहित)

अर्थ समाचार

पछिल्लो समय पर्यटकको आगमन बढेपछि उत्साचहित भएको सरकारले विश्वभर नै नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि विभिन्न मुलुकमा २९ जनालाई पर्यटक दूतमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सूचना जारी गरी २९ जनालाई विभिन्न मुलुक, राज्य र शहरको लागि पर्यटक दूत नियुक्त गरेको हो । फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई दूतमा नियुक्त गरिएको हो ।
कुन कुन व्यक्ति कहाँ कहाँ नियुक्त भए ?


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया