`

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

Nepal One HD २८ फागुन २०८० १२:३८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिने कार्यसूची छ ।


प्रतिक्रिया