`

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’को लगातार दोस्रो हार

Nepal One HD १७ चैत २०८० १६:३७
खेलकुद

काठमाठौं । आयरल्याण्ड ए सँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ‘ए’पराजित भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भएको हो ।

नेपाल ए बाट देव खनालले ४७ रन, विनोद भण्डारीले २६ रन र लोकेश बमले २५ रन र बसिर अहमदले २७ रन बनाए । अरु ब्याटरले चल्न सकेनन् ।


प्रतिक्रिया