महभिरमा महसिकार(फोटोफिचर)

समाचार

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण मानिन्छ ।
तस्बिर:सन्तोष गौतम /रासस



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट