असन बजारमा लाग्यो तिहार(फोटोफिचर)

अर्थ समाचार

काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरूमा किनमेलका लागि सर्वसाधारणहरूको भीड बढेको छ ।
काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायत क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा, गरगहना, भाँडाकुँडा लगायतका माला, भाइ मसला लगायत सामग्री किन्नेहरूको भीड बढेको हो ।
तस्बिरः सुरज घिमिरे/रासस




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट